डोट्याली लोकसंस्कृति, साहित्य र अनुसन्धानका लेख

२ मंसिर २०८३, बुधबार

सुदूरपश्चिमकोलोकजीवन, भाषार साहित्य

डोट्याली लोकसंस्कृति, लोकगाथा, साहित्य र अनुसन्धानमूलक लेखहरू। सम्पादक: कबिराज भट्ट।

दार्चुलाको अपि गाउँपालिकाको परम्परागत पहिरन र गहनामा सजिएका महिलाहरूको समूह
डोटीको आलडीमा कार्तिकेय (मोहन्याल) देवताको थानमा चढाइएका धातुका मूर्ति र सयपत्री फूल

ठूलो तस्बिर: अपि गाउँपालिकाको परम्परागत पहिरन — तस्बिर: Janak Bhatta · CC BY-SA 4.0

सानो तस्बिर: कार्तिकेय देवता, डोटी — तस्बिर: कत्यूरी राजाका वंशज · CC BY-SA 4.0

मुख्य लेख

नेपाली चाडपर्व

डोट्याली लोक समुदायमा भैलो (कविराज भट्ट)

सार डोट्याली लोक समुदायको आफ्नो छुट्टै मौलिक पहिचान बोकेको सुमदाय हो । यस क्षेत्रमा बोलिने भाषा, यहाँको संस्कृति, मूल्यमान्यता, जीवनशैली पनि मौलिक छ । यस क्षेत्रमा मनाइने चाँडपर्व…

कबिराज भट्ट११ मिनेट पढाइ

नयाँ प्रकाशन

सबै लेख
धर्म, दर्शन तथा कालगणना

हिन्दु कालगणनामा नववर्ष, शक संवत र रौद्र सम्वत्सरको शास्त्रीय विश्लेषण

: “ब्रह्मध्वज नमस्तेऽस्तु सर्वाभीष्टफलप्रद। प्राप्तेऽस्मिन् वत्सरे नित्यं मद्गृहे मङ्गलं कुरु॥” यःश्रृणोतिमधुशुक्लतौ वर्षनाथ सचिवादिज फलम्। प्राप्युयाद्दुरित मुक्त बिग्रहश्चार्यर्थमतुलं यशः सुखम् ।। मानव जीवनमा समयको महत्व अत्यन्त गहिरो र बहुआयामिक…

जगदीश ओझा८ मिनेट पढाइ

नेपाली चाडपर्व

डोट्याली लोकसमुदायमा चैत्र (चैत) महिना र विशिष्ट सांस्कृतिक परम्परा

डोट्याली लोकसमुदायमा हरेक महिनाको आफ्नो छुट्टै विशेष महत्त्व छ । विशेष गरी मास र ऋतुअनुसार हुने विविध धार्मिक, सांस्कृतिक क्रियाकलापहरुले हरेक महिनाको बेग्लै मौलिक…

कबिराज भट्ट५ मिनेट पढाइ

लोकसाहित्य अध्ययन

मानव उत्पत्ति सम्बन्धी डोट्याली मान्यता

सारमानव उत्पत्ति सम्बन्धी विभिन्न धर्म सम्प्रदाय, वैज्ञानिक तथा विद्वानहरुका आआफ्नै मतहरु रहेको र डोट्याली समुदायमा पनि मानव उत्पत्ति सम्बन्धी आफ्नो छुट्टै मत रहेको पाइन्छ…

कबिराज भट्ट१० मिनेट पढाइ

डोट्याली भाषा

भाषा अभिलेख
डोट्याली शब्द

फाल्

नेपालीमा: हिँडाइको चाल

स्रोत: खगेन्द्र जोशी, डोट्याली भाषाको वर्णव्यवस्था, Sudurpaschim Spectrum 1(1), 2023, पृ. २३७

विचार

विचार खण्ड
  1. कबिराज भट्ट

    समाज

    अनलाइन लतको हतियारले बाह्यशक्तिको आक्रमण

    कविराज भट्ट । धुम्रपान, मद्यपान निषेधका अभियन्ताज्यू गरीब राष्ट्रहरूका लागि  धुम्रपान र मद्यपानको तलभन्दा सामाजिक सञ्जालको लत खतरनाक हुँदो रहेछ । विगत केही वर्ष यता नेपालमा नेपालमा मासिक…

    ७ माघ २०८२६ मिनेट पढाइ

    लेख पढ्नुहोस्

अभिलेख

समयरेखा

  1. वि.सं. १८२५ (ई. १७६८)पृथ्वीनारायण शाहद्वारा कान्तिपुर विजय
  2. वि.सं. १८७१ (ई. १८१४)आदिकवि भानुभक्त आचार्यको जन्म
  3. ई. १८१६ (वि.सं. १८७२)सुगौली सन्धि
  4. वि.सं. १९६६ (ई. १९०९)महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म
  5. वि.सं. २०१२ (ई. १९५५)मदन पुरस्कारको स्थापना
पूरा समयरेखा